थुनिएको गुर्जाखोला बग्न थाल्यो

विकल्प न्यूज/बेनी साउन १० गते ।   पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । ‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो’, उनले भने, ‘थप जोखिमको अवस्था … Continue reading थुनिएको गुर्जाखोला बग्न थाल्यो